प्रदूषित हावाका कारण देशैभरका विमानस्थलमा उडान र अवतरण प्रभावित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2023 | 03:04:08 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदूषित हावाका कारण आज आइतबार देशैभर हवाई उडान प्रभावित बनेको छ । काठमाडौँसहित देशका विभिन्न आन्तरिक विमानस्थलमा उडान तथा अवतरण प्रभावित बनेको हो ।

त्रिभुवन विमानस्थल कार्यालयले कम भिजिविलिटीका कारण आइतबार आन्तरिक विमानस्थलहरुको उडान प्रभावित बनेको जनाएको छ । धनगढी र पोखरा विमानस्थलमा सामान्य रुपमा उडान भइरहे पनि अन्य विमानस्थलमा उडान तथा अवतरण डिले भइरहेको छ । 

बिहानैदेखि तराईका अधिकांश विमानस्थलहरुमा भिजिबिलिटी कम छ । 

काठमाडौँ आज धुलाम्मे भएको छ । काठमाडौँ आज विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved