त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान र अवतरण ठप्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2023 | 02:51:57 PM मा प्रकाशित

laxmi  sunrise bank

जहाज उडान र अवतरण हुन नसक्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अवस्था भयावह बनेको छ । एप्रोच र एरिया कन्ट्रोल फ्रिक्वेन्सी डाउन भएपछि विमानस्थलबाट कुनै पनि जहाज उडान र अवतरण हुन सकेका छैनन् ।  

एप्रोच र एरिया कन्ट्रोल फ्रिक्वेन्सी डाउन हुँदा जहाजलाई निर्देशन दिन नसकिएकाले विमानस्थलमा आगमन र प्रत्यागमन बन्द भएको हो । 

त्रिभुवन विमानस्थलका प्रवक्तासमेत रहेका अपरेशन विभागका निर्देशक टेकनाथ सिटौलाले यसबारे आफूले बुझ्ने काम गरिरहेको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved