संखुवासभामा हेलिकप्टर दुर्घटना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2023 | 01:52:58 PM मा प्रकाशित

laxmi  sunrise bank

संखुवासभामा हेलिकप्टर दुर्घटना भएको छ । अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर भोटखोला गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको हो ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी पाएको तर, विस्तृत विवरण आउन बाँकी रहेको जनाएका छन् । 

‘घटनास्थलतर्फ प्रहरीको टोली जाँदैछ’ उनले भने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved