क्याप्टेन रामेश्वर थापाको सिम्रिक एयरका हेलिकप्टरको उडानमा रोक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2023 | 05:57:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सिम्रिक एयरका सबै हेलिकप्टरको उडानमा रोक लगाएको छ । क्यानले बक्यौता नतिरेको भन्दै क्याप्टेन रामेश्वर थापाको सिम्रक एयरका हेलिकप्टरको उडानमा रोक लगाएको हो ।

कम्पनीलाई बक्यौता तिर्न पटक पटक ताकेता गर्दा पनि अटेर गरेको भन्दै क्यानले शुक्रबारदेखि सिम्रिकका हेलिकप्टरको उडान रोकेको हो । 

क्यानका अनुसार विमानस्थल सेवा शुल्क नियमावली २०७८ को प्रावधान अनुसार सिम्रिक एयरका सबै उडानहरूमा शुक्रबारबाट रोक गरिएको हो । क्यान स्रोतका अनुसार सिम्रिक एयरले ४६ लाख ४३ हजार रुपैयाँ तिर्न बाँकी छ ।

सिम्रिकसँग ५ वटा हेलिकप्टर छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved