बुद्ध एयरले ल्यायो नयाँ जहाज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2023 | 06:40:46 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्ध एयरले नयाँ जहाज ल्याएको छ । बुद्धले आज 9N-ANW कल साइनको एटिआर जहाज ल्याएको हो ।

यो बुद्धको १६ औ एटिआर जहाज हो । आज काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उक्त जहाज अवतरण भएको हो ।

बुद्ध एयरले हाल एटिआर -४२ सिरिजका ३ वटा र एटिआर -७२ सिरिजका १२ वटा जहाजमार्फत उडान गर्दै आएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved