एयर इन्डियाको जहाज काठमाडौँ एयरपोर्टको धावनमार्गमै अड्किएपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2023 | 05:01:15 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयर इन्डियाको जहाज धावनमार्गमै अड्किएको छ । उड्ने तयारीमा रहेको जहाज धावनमार्गमा पुग्नासाथ ‘ह्वील लक’ भएपछि उड्न नसकेको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ह्वील लक भएपछि धावनमार्गमै अड्किएको जहाजलाई अहिले त्यहाँबाट निकालिसकिएको छ । 

यसबारे थप विवरण आउँन बाँकी छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved