काठमाडौँ एयरपोर्टमा नयाँ ब्यागेज ट्रली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2023 | 03:01:27 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले नयाँ ब्यागेज ट्रली सञ्चालनमा ल्याएको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार विमानस्थल कार्यालयले अन्तराष्ट्रिय आगमनतर्फ ५०० वटा नयाँ ब्यागेज ट्रली सञ्चालनमा ल्याएको हो । 

हाल खरिद गरिएकानयाँ  ब्यागेज ट्रली सञ्चालनमा आइसँगै विगतमा यात्रुहरुले ट्रलीका बारेमा गर्ने गरेको गुनासो सम्बोधन हुने विश्वास लिइएको महाप्रवन्धक तिवारीले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved