एयरपोर्टको भन्सार चेकजाँच क्षेत्र विस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2024 | 01:21:17 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार चेकजाँच क्षेत्र विस्तार भएको छ । विमानस्थल कार्यालयले भन्सार चेक जाँच क्षेत्रको विस्तार गरेको हो ।

भन्सार चेकजाँच क्षेत्र विस्तार भएसँगै यात्रुहरुलाई सहज हुने विश्वास लिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

विगतमा भन्सार जाँच क्षेत्र साँघुरो भई भिडभाड हुने गरेको भन्दै आलोचना हुँदै आएको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved