नेपाल एयरलाइन्सका लागि जहाज खरिद गर्न ३ वटा प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2024 | 11:14:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले खरिद गर्न लागेको ३ वटा जहाजका लागि ३ वटा प्रस्ताव परेका छन् । निगमले दुर्गम क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खरिद गर्न लागेको ३ वटा साना जहाजको लागि ३ वटा प्रस्तावहरु परेको जनाएको छ । 

यी प्रस्तावहरु उपर अहिले मुल्यांकनको काम भइरहेको भन्दै निगमले चाँडै खरिद प्रक्रिया टुंगोमा पुग्ने जनाएको छ । जहाज खरिद नै गरिदैन भन्ने जस्ता तथ्यहीन र भ्रमपुर्ण प्रचारप्रती गम्भिर असहमति रहेको निगमले जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved