सिटिजन्स बैंक
इन्टरनेसनल लिमिटेडले आफ्नो नयाँ वेबसाइट www.ctznbank.com सार्वजनिक गरेको
छ। बैंकले आफ्नो नयाँ
वेबसाइट अत्याधुनिक तथा डाईनामिक भएको बताएको छ। वेबसाइटलाई कुनै पनि स्मार्ट फोन बाट
सजिलै प्रयोग गर्न सकिने बैंकले जनाएको छ।
यस वेबसाइटमा
घरबाट नै खाता खोल्न मिल्ने , कर्जाको लागी आवेदन दिन मिल्ने तथा अरु
अत्याधुनिक सुविधाहरु उपलब्ध छ । Online ASBA, Demat, KYC, Mero Share, Smart
Banking h:tf cfsif{0fx? /x]sf] of]] वेबसाइट cToGt} u|fxs d'vL /x]sf] बैंकले दाबी गरेको छ .
सरोकारवालाहरुले
बैंकको बारेमा प्राथमिक जानकारी लिन अब बैंक धाउनु पर्ने अवस्थाको अन्त्य हुने
बैंकले बिश्वास लिएको छ ।
यस नयाँ वेबसाइट सर्वजनिकरण
गर्दै गर्दा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले समयको प्रवाहसंग बैंक चल्दै
आएकोे कुरा व्यक्त गरे । आगामी दिनहरुमा पनि बैंक नयाँ प्रविधिलाई
आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिंग सेवालाई सरल र छरितो रूपमा पुर्याउन बैंक कटिवद्ध रहेको कुरा उनले जानकारी
दिए ।