सिटिजन बैंकको 'स्ट्रक्चर्ड फिक्स डिपोजिट' योजना संचालनमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 15, 2017 | 09:27:45 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन बैंकले नयाँ मुद्दती खाताको योजना 'स्ट्रक्चर्ड फिक्स डिपोजिट' संचालनमा ल्याएको छ। ग्राहकहरुलाई विभिन्न सेवा सुविधाहरु बृद्धि गर्दै जाने क्रममा यो योजना ल्याएको बैंकले जनाएको छ।

व्यक्तिगत मुद्दती खाताको लागि सञ्चालनमा ल्याएको यो योजनामा न्यूनतम मौज्दात रु १ लाख रहेको छ । ८ महिना देखि १८ महिना सम्मको समयावधि रहेको यस योजनामा ९.५ प्रतिशत बार्षिक ब्याजदर रहेको छ भने बैंकले त्रैमासिक रुपमा ब्याज उपलब्ध गराउने छ।

हाल बैंकले देश भरका ६७ वटा शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved