लुम्बिनी विकास बैंकको सरसफाई अभियान, ७० कर्मचारी सहभागि

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 11, 2018 | 08:23:47 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी बिकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई कार्यक्रम गरेको छ। बैंकले बाग्मती सफाई महाअभियानको सहकार्यमा आफ्ना ७० कर्मचारी सहभागी गराई काठमाडौं रुद्रमति नदीको कालोपूल देखि सेतोपूलसम्मको क्षेत्रमा सरसफाई गरेको हो। 

सरसफाई कार्यक्रममा बैकका तर्फबाट सरसफाइ सम्बन्धी विभिन्न सामाग्रीहरु समेत बितरण गरिएको थियो। कार्यक्रमको शूभारम्भ का.म.न.पा.का उपमेयर हरिप्रभा खड्गीबाट भएको हो। त्यस्तै कार्यक्रमको समापन पुर्व प्रधानमन्त्री माधब कुमार नेपालले सम्बोधन गरे।  


  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved