सानिमा बैंकले विदेशबाट ऋण ल्याउने प्रकृया अगाडि बढायो, उच्च आर्थिक वृद्धिमा टेवा पुग्ने बिश्वास

निरोज कुमार थापा

निरोज कुमार थापा

May 24, 2018 | 05:31:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले विदेशबाट ऋण ल्याउने प्रकृया अगाडि बढाएको छ। यसै सन्दर्भमा बैंकले बिश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय बित्त निगम (आइएफसी) संग कर्जा सम्बन्धित प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको छ।

यस सम्बन्धि सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गरेका छन। यसबाट अन्तराष्ट्रिय बजारमा पहुँच भई भित्रिने बाह्य पुंजी, स्वदेशमा परिचालन गरि देशको उच्च आर्थिक वृद्धिमा टेवा पुग्ने बिश्वास बैंकले लिएको छ। 

सानिमा बैंकले हाल ५८ शाखा, १ एक्सटेन्सन काउन्टर र ६७ एटिएएम मार्फत आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 





Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved