सिटिजन लाइफका बीमा योजनाहरु मुक्तिनाथ बैंकबाट पनि उपलब्ध हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 17, 2018 | 04:32:16 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक लि.र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.बिच बैंकास्योरेन्स सम्झौता सम्पन्न भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरे । 

सम्झौता पश्चात सिटिजन लाइफले जारी गर्ने जीवन बीमा योजनाहरु मुक्तिनाथ बैंकका सबै शाखाहरुबाट उपलब्ध हुने छन् । बैंकले हाल ८३ वटा शाखा, १३ वटा ए.टि.एम. मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved