दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2022 | 09:53:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गर्ने भएको छ । राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि २०७६ मा दोस्रो संशोधन गर्न लागेको हो।

राष्ट्र बैंकको बुक्तनी प्रणाली विभागले दोस्रो संशोधनको मस्यौदा तयार पारेर राय सुझावको लागि सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मस्यौदा सर्वजनिक गर्दै मस्यौदामा कुनै परिमार्जन गर्नु पर्ने भए कार्तिक २५ गते भित्र विभागमा लिखित रुपमा वा विभागको इमेल ठेगानामा उपलब्ध गराउन सम्पूर्ण सरोकारवाला ब्यक्ति तथा निकायलाई आग्रह गरेको छ ।

कार्यविधि संशोधनको लागि तयार पारिएको मस्यौदा हेर्न यहाँ क्लिक गर्नु होला 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved