तिहार र छठको बिदामा कुन बैंकको कुन शाखा खुला रहन्छन् ? हेर्नुहोस् सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2022 | 12:05:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार लक्ष्मी पूजाको दिनदेखि तिहार बिदा सुरु भएको छ । तिहारको बिदा लगत्तै छठ पर्वको बिदा भएकाले वाणिज्य बैंकहरुले तिहार र छठको बिदामा खुल्ने आफ्ना शाखाबारे सूचना निकालेर जानकारी गराएका छन् । ।

कार्तिक १० गते भाई टिकाको दिन र १२ गते शनिबारसहित १३ गते छठ पर्वको दिनमा पनि बैंकिङ सेवा दिने गरी सूचना निकालेका छन् । 

वाणिज्य बैंकहरुले काठमाडौँ उपत्यकासहित देशै भरका विभिन्न शाखाबाट सेवा दिने भएका हुन् । 

सूचनाः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved