एनएमबि बैंकले ल्यायो ९.१३३ प्रतिशत ब्याज दिने बचत योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2022 | 06:55:57 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले ९.१३३ प्रतिशत ब्याजदर प्रदान गरिने खाता योजना ल्याएको छ । बैंकले मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उदेश्य लिएर “अपन एनएमबि बचत खाता” सन्चालनमा ल्याएको हो ।

९.१३३ प्रतिशत ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरोसेर, आस्बा सेवा लगायत अन्य थुप्रै आकर्शक सुविधाहरु पनि प्रदान गर्ने बैंकले जनाएको छ ।

  बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved