बैकिङ समस्या समाधानमा राष्ट्र बैंक सिरियस्ली लागेको छ : अर्थमन्त्री पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2023 | 05:39:50 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ समस्या समाधान गर्न राष्ट्र बैंक सिरियस्ली लागिरहेको बताएका छन् ।

प्रतिनिधिसभामा बजेटको अर्थ–वार्षिक समीक्षाका क्रममा सांसदको जिज्ञासाको जवाफमा अर्थमन्त्री शर्माले तरलता, बैंक व्याजलगायतका समस्यालाई राष्ट्र बैंकले मौद्रिक नीतिका माध्याबाट समाधानको प्रयास गरिरहेको प्रष्ट्याए ।  

उनले भने,‘जुन प्रकारका उपभोक्ता, नागरिक र निजी क्षेत्रका अपेक्षा छ, त्यस अनुरुप हुन नसकेको होला तर समस्या समाधान गर्न राष्ट्र बैंक सिरियस्ली नै जुटिरहेको छ ।’ 

बजारको अबस्थालाई हेरेर सन्तुलित मौद्रिक नीतिका माध्यामबाट समस्या सधानका लागि कोशिष भइरहेको पनि उनले बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved