राष्ट्र बैंकले वाणिज्य बैंकका सीईओहरुलाई छलफलको लागि बोलायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2023 | 10:56:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज बैंकर्सहरुसँग छलफल गर्ने भएको छ। राष्ट्र बैंकले आज दिउँसो ३ बजे वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गर्न लागेको हो

एक वाणिज्य बैंकका प्रमुख कार्यकरी अधिकृतले राष्ट्र बैंकले ३ बजेको लागि बोलाएको तर विषयवस्तु के हो भन्नेबारे पत्रमा नखुलेको बिजपाटीलाई बताए। छलफलमा गभर्नर, डेपुटी गभर्नर, नियमन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकहरु लगायतको उपस्थिति हुने बताईएको छ 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved