सिन्धु विकास बैंकको क्यालेण्डर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2023 | 01:14:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंक लिमिटेडले २०८० सालको भित्ते तथा टेवल क्यालेण्डर सर्वानिक सार्वजनिक गरेको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले क्यालेण्डर सार्वजनिक अग्रेका हुन् ।   

सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । 













Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved