एसबिआई बैंकलाई राष्ट्र बैंकको सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2023 | 05:59:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक  रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकले आफ्नो ६८औं वार्षिक उत्सवको अवसर पारेर नेपाल एसबिआई बैंकलाई प्रशंसापत्र प्रदान गरेको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देलाई प्रशंसापत्र प्रदान गरेका हुन् । 

नेपाल एसबिआई बैंकले ६३ शाखा, २२  एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved