राष्ट्र बैंकको सहायक प्रवक्तामा डा. पोखरेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2023 | 04:23:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको सहायक प्रवक्ता तथा सूचना अधिकारी फेरिएका छन्। आज साउन १७ गतेदेखि लागु हुन गरि राष्ट्र बैंकले डा. डिल्ली राम पोखरेललाई प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी दिएको हो  

डा. पोखरेल गभर्नर कार्यालयका निर्देशकको रुपमा सरुवा भएर आएका हुन्  

यस अघि नारायण पोखरेल राष्ट्र बैंकको सहायक प्रवक्ता तथा सूचना अधिकारी थिए । उनको आर्थिक अध्ययन विभागमा सरुवा भएको छ  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved