हिमालयन बैंकका ग्राहकलाई तायो इको रिर्सोट होटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2023 | 02:33:18 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक लिमिटेड र तायो इको रिर्सोट होटल प्रा. लि. बीच हिमालयन बैंकका ग्राहकहरुलाई तायो इको रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको  छ ।

बैंक र तायो इको रिर्सोट बीच भएको सम्झौता अनुसार शान्तिडाँडा, नगरकोटमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा बैंकका ग्राहकवर्गहरु तथा कार्डबाहकहरुलाई १५ प्रतिशत सम्मको छुट   प्रदान गर्नेछ । 

 बैंकका अनुसार बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्डबाट भुक्तानी गर्न सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved