करारमा ३० जना कर्मचारी भर्ना गर्दै राष्ट्र बैंक, के चाहिन्छ योग्यता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2023 | 10:48:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले करारमा ३० जना कर्मचारी माग गरेको छ। राष्ट्र बैंकले सिपाही , रक्षक, पिपा, मेकानिकल इन्जिनियर, सुपरभाइजर लगायतका पदमा कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले इच्छुक तथा योग्य कर्मचारीलाई असोज ६ देखि असोज १५ गतेसम्म अनलाइन मार्फत दरखास्त फारम भर्न आह्वान गरेको छ । आवेदन दिने मितिमा ४५ वर्ष ननाघेकोले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बैंकले फरक फरक पदको लागि फरक फरक योग्यता तोकेको छ । यहाँ क्लिक गरेर थप जानकारी हेर्न सकिने छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved