एनएमबि बैंकद्वारा भूकम्प प्रभावितको लागि ५० लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2023 | 07:52:43 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक लिमिटेडले भूकम्प प्रभावितको लागि ५० लाख सहयोग गर्ने भएको छ। जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रु ५० लाख नगद सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई २०८० कार्तिक १७ गते राती गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत आसपासको क्षेत्रमा परेको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकमले सहयोग पुग्ने विश्वस्त बैंकले व्यक्त गरेको छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved