सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावितहरुका लागि खाद्यान्न सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2023 | 09:42:45 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक लिमिटेडले जाजरकोट र रुकुममा भूकम्पका कारण भएको जनधनको क्षतिमा दुख व्यक्त गर्दै भुकम्प प्रभावितहरुका लागि राहत स्वरुप खाद्यान्न सामग्रीे सहयोग प्रदान गरेको छ ।

बैंकले जिल्ला विपद् व्यवस्थापन समिति रुकुमद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई ४५० भन्दा बढी घर परिवारलाई लक्षित गरी चामल, दाल, नुन, तेल र मसला जस्ता खाद्यान्न सामग्रीेहरुको राहत प्याकेज बनाई हस्तान्तरण गरेकोे हो ।

बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरुको उद्दार र पुनस्र्थापनाको कार्यहरूमा  सामाजिक उत्तरदायित्व अन्तर्गत देशको एक जिम्मेवार वित्तिय संस्थाको रुपमा सहभागिता जनाउदै आएको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved