शाओमीको लेटेस्ट मी फ्ल्यागशिप नेपालमा लन्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2021 | 04:34:04 PM मा प्रकाशित

laxmi  sunrise bank

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले मी स्मार्टफोनको लाइनअपमा लेटेस्ट फ्ल्यागशिप मी ११ को लन्च गरेको छ ।

एक प्रिमियम उपकरण रहेको मी ११ ले क्वालकम® स्न्यापड्रागनटिएम८८८ चिपसेट, १०८ एमपीको ट्रिपल रियर क्यामेरा, सिनेम्याटिक अडियो र ५० वाटको वायरलेस चार्जिङ्ग सहित आफ्नो ग्राउंडब्रेकिङ्ग  ईमप्रुभमेन्ट भन्दा केही आधारभूत सुविधाहरु सहित डेब्यु गरेको हो ।

यस लन्चको बारेमा शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भन्ने “ब्रान्ड मीको उद्येश्य भनेको यस्तो उत्पादन प्रस्तुत गर्नु हो जुन प्रिमियम मात्र नभई हाम्रा ग्राहकहरुले विश्वास गर्न सक्ने उत्तम श्रेणीको टेक्नोलोजीले भरिएको हुन्छ । मी ११ को लन्चको साथ हामी यस्तो प्रविधि ल्याइरहेका छौँ जुन भविष्यको प्रमाण हो र यो समग्र प्रयोगकर्ताको अनुभवलाई माथि उठाउनको लागि डिजाइन गरिएको हो । फ्ल्यागशिप एक्सपेरियन्सको प्रदान गर्दै मी ११ ले इमर्सिभ डिस्प्लेको साथ उत्कृष्ट क्यामेरा र पर्फमेन्सको संयोजन गरेर नवीनताको सिमानाहरुलाई पार गर्दछ ।”

अल्टिमेट पकेट आकारको मुभी स्टुडियो रहेका मी ११ ले कुनै पनि नोभिस फोटो र भिडियो उत्साहीलाई यसको ट्रिपल रियर क्यामेरा सेटअपको साथ एक फिल्म निर्देशकको रुपमा परिणत गर्दछ । यसको प्राथमिक शुटरको विश्वकै उच्चतम रेजोलुशन १०८ एमपीको वाइड–एंगल क्यामेरा सेन्सरले मी ११ ले व्रिफस्टल–क्लियर इमेज क्याप्चर गर्दछ जुन चमकदार विवरणको साथ प्रोफेशनल–ग्रेड डीयसएलआर वा मिररलेश क्यामेरासँग मात्र तुलना गर्न सकिन्छ । 

१३ एमपीको अल्ट्रा–वाइड एंगल क्यामेरा र ५ एमपीको टेलीम्याव्रफाे लेन्सले रियर क्यामेरा सेटअपलाई प्रस्तुत गर्दछ जसले शानदार बोकेहको साथ प्रभावशाली परिदृश्य र डिटेल शटहरु प्रदान गर्दछ । 

फ्रन्टमा २० एमपीको पञ्चहोल फ्रन्ट क्यामेराले होम स्व्रिmनमा बेजेलहरुलाई न्यूनतम गर्दछ र प्रयोगकर्ताहरुलाई सेल्फी लिने बेला वा साथीहरुसँग भिडियो च्याट गर्ने बेलामा आफू सर्वश्रेष्ठ देखिन सुनिश्चित गर्दछ । 

मी ११ को कटिंग–ऐज भिडियो नाइट मोड टेक्नोलोजीले उज्जवल नाइट सुटिंगको लागि यसको आरएडब्लु–लेभलको ध्वनी कम गर्न उद्योगको मापदण्डलाई पूर्ण रुपमा परिभाषित गर्दछ । 

६ वटा एक–क्लिकएआई सिनेम्याटिक फिचरले आर्टसी सुटिङ्गलाई ब्रीज बनाउँदछ, प्यारारल वोर्ल्डबाट–जसले तपाईँको दृश्य डुप्लिकेट गर्दछ र मिरर गरिएको विश्वको उपस्थितिलाई उल्टाउँदछ–फ्रेम फ्रिज भिडियोमा–जसले भिडियो फ्रेमलाई फ्रिज र क्लोन गर्दछ जसले भिडियोको हिस्साहरु स्थिर रहेको ईलुजन सिर्जना गराउँछ । 

रियल फिल्म बफहरुले क्यामेराको ईलुजन सिर्जनाको साथसाथै थ्रिलर फिल्महरुमा अत्यन्तै लोकप्रिय रहेको ट्रिकजूमींगइन र आउट अफ द सिनको म्याजिक जूममोडलाई सराहना गर्नेछन् ।

मी ११ एन्टि–ग्लेयर फ्रोस्टेड ग्लासः मिडनाइट ग्रे, फ्रोस्ट वाईट र होराइजन ब्लु रंगको भेरियन्टमा उपलब्ध हुनेछ । मी ११ अथोराइज्ड मीस्टोर, अनलाइन र रिटेल पार्टनरहरुमा मे ३०, २०२१ बाट उपलब्ध हुनेछ ।

साथै शाओमी नेपालले जुन ३०, २०२१ भन्दा अघि मी ११ खरीद गर्ने उपभोक्ताहरुलाई एक वर्षको ब्रेकेज इन्स्युरेन्स प्रदान गर्नेछ ।

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved