सि.जी. ब्राण्डले सुरु गर्‍यो फ्रि ए.सि. सर्भिस क्याम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2022 | 04:46:39 PM मा प्रकाशित

laxmi  sunrise bank

इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले यहि फागुन २५ देखि सिमित अवधिको लागि नेपाल भरी फ्रि ए.सी. सर्भिस क्याम्प सुरु गरेको छ । 

यो क्याम्पमा घरमा रहेको कुनै पनि ब्राण्डको ए.सि बिना कुनै पनि शुल्क फ्रिमा सर्भिसिङ गर्नुका साथै एक्सचेन्ज गर्न मिल्ने व्यवस्था समेत रहेको छ । 

उक्त क्याम्पमा कुनै पनि ब्राण्डको जुनसुकै अवस्थामा रहेको ए.सि.सँग सि.जी. ब्राण्डको नयाँ ए.सि. साट्न सकिनेछ । एक्सचेन्ज गर्दा ए.सि.को उचित मुल्यांकन गरि घरमै गएर फ्रिमा जडान समेत गरिदिने यो क्याम्पको मुख्य आकर्षण हो । 

यति मात्र नभएर तपाईले नयाँ ए.सि.खरिद गर्न चाहेमा सि.जी.का कुनै पनि ए.सी. लिदा २१ प्रतिशत सम्मको विशेष छुट रहेको छ । ति ए.सि.हरुमा ५ वर्षको कम्पे्रसर वारेण्टी समेत दिइने छ । 

ए.सि.को स्पेयरपार्टमा ५० प्रतिशतसम्म छुट दिने यो क्याम्पको अर्को आकर्षक रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved