बैतडीका थापा बने डिशहोमको मेगास्टार अभियानका विजेता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2023 | 08:23:40 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान अन्तर्गतको विजेता बैतडीका प्रताप सिंह थापा बनेका छन् । डिशहोमले  उनलाई पुरस्कार रकम हस्तान्तरण गरिएको जनाएको छ ।

कम्पनीका अनुसार डिलरदाई ध्वज वहादुर थलालको समन्वयमा देहीमाण्डौ, बैतडीमा एक कार्यक्रमको आयोजना गरि थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्कर राज जोशी, डिश मिडिया नेटवर्कको तर्फ वाट सिनियर सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जाशीले नगद रु एक लाख हस्तान्तरण गरेका हुन् ।

 डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको थियो ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved