बागमती प्रदेश सरकारले बनायो समस्याग्रस्त सहकारी व्यवस्थापन समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2024 | 09:15:41 AM मा प्रकाशित

laxmi  sunrise bank

बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेको छ । पौष २२ गते बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समिति गठन गरेको हो ।

प्रदेश मन्त्रिपरिषदले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको प्रस्तावमा समिति गठन गरेको हो । समितिको अध्यक्षमा काठमाडौँका प्रशान्त अधिकारी र सदस्यमा काठमाडौँकै यज्ञनाथ दाहाल र मकवानपुरका यतीराज सापकोटालाई नियुक्त गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved