जीवन विकास लघुवित्तको सीइओमा मण्डललाई नै निरन्तरता, थप ४ वर्ष नेतृत्त्व सम्हाल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2023 | 09:17:00 PM मा प्रकाशित

laxmi  sunrise bank

जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा संजय कुमार मण्डल दोहोरिएका छन। लघुवित्तको यहि जेठ ३२ गतेको संचालक समितिको बैठकले मण्डललाई अर्को कार्यकाललाई निरन्तरता दिने निर्णय गरेको हो। 

संचालक समितिको उक्त निर्णयअनुसार मण्डलले थप चार वर्षको लागि सीईओको जिम्मेवारी सम्हाल्नेछन्। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved