जगदम्बाबाट बाहिरिएका दीपक अग्रवाल बतास एमएडब्लुको सीइओ नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2023 | 01:03:50 PM मा प्रकाशित

laxmi  sunrise bank

बतास एमएडब्लुको प्रमुख कार्यकारी अधिकृतमा  दीपक अग्रवाल नियुक्त भएका छन्। असार १० गतेदेखि लागु हुने गरि उनी बतास एमएडब्लुको सीइओ बनेका हुन् ।

उनी टिभिएसको आधिकारिक बिक्रेता शंकर समूहको जगदम्बा मोटर्सको सिइओबाट बाहिरिएका थिए।  जगदम्बामा टार्गेट पुरा गर्न नसकेपछि  राजिनामा दिएर बाहिरिएका अग्रवालले टीभीएसमा ८ वर्ष काम गरेका थिए।

अग्रवाल नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको कार्यसमिति सदस्य समेत हुन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved