नेशनल लाइफका सीइओ खत्री नागरिक लगानी कोषको संचालक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2023 | 08:32:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषको संचालकमा सुरेश प्रसाद खत्री निर्वाचित भएका छन् । आज सम्पन्न कम्पनीको २८ औ साधारणसभाले  खत्रीलाई निर्विरोध संचालक चयन गरेको हो । 

उनी  नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका  प्रमुख कार्यकारी अधिकृत समेत हुन्  ।  उनी बैंक तथा वित्तिय संस्थाहरुको तर्फबाट ३ बर्षका लागि संचालकमा निर्वाचित भएका हुन्।   



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved