नेपाल बैंकको कामु सीइओमा समता पन्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2023 | 01:12:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा समता पन्त (भट्ट) नियुक्त भएकी छिन् । बैंकको असोज १४ गते बसेको संचालक समितिको बैठकले उनलाई असोज १५ गतेदेखि लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिइन् ।

चार वर्षे कार्यकाल पूरा गरि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर अधिकारी बाहिरिएपछि बैंकले समता पन्तलाई कामु सीइओको जिम्मेवारी दिएको हो।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved