नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा उद्धवराज थपलिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2023 | 05:50:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा उद्धवराज थपलिया नियुक्त भएका छन्। कम्पनीको कार्तिक २३ गते बसेको संचालक समितिको बैठकले थपलियालाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

यस अघि नै सीइओ रहेका थपलिया मङ्सिर २५ गतेदेखि लागु हुने गरी दोस्रो कार्यकालको लागि सीइओ नियुक्त भएका हुन्। उनको दोस्रो कार्यकाल आगामी ४ वर्ष हुने छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved