किसान लघुवित्तको निमित्त सीइओमा सजल खड्का नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2024 | 01:30:49 PM मा प्रकाशित

laxmi  sunrise bank

किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का नियुक्त भएका छन् । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृत रहेका खड्कालाई सोहि मिति देखि नै लागु हुने गरि निमित्त सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका सीइओ पर्वत कुमार कार्कीले राजीनामा दिएपछि खड्काले निमित्त सीइओमा खड्का नियुक्त भएका हुन् । कार्कीले भने नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्ति पाएपछि लघुवित्तको सीईओबाट राजीनामा दिएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved