आईएमई लाईफद्वारा डीसीईओ पदको लागि दरखास्त आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2024 | 01:48:46 PM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई लाईफ ईन्स्योरेन्सले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)का लागि आवेदन खुलाएको छ । कम्पनीले सोमबार एक जना डीसीईओ पदको लागि आवेदन खुलाएको हो । 

कम्पनीका अनुसार इच्छुक तथा योग्य व्यक्तिले ७ दिनभित्र आवेदन दिन सक्ने छन् । आवेदन दिनको लागि व्यपार, व्यवस्थापन, वित्त, लेखा र अर्थशास्त्र विषयमा कम्तिमा स्नाकोत्तर हासिल गरेको शैक्षिक योग्यता हुनुपर्ने उल्लेख गरिएको छ । यसैगरी ४५ वर्ष ननाघेको, सम्बन्धित क्षेत्रको व्यवस्थापन तहमा कम्तिमा १५ वर्ष अनुभव अनिवार्य हुनुपर्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved