मुक्तिनाथ विकास बैंंकका सीइओ पोखरेल म्यानको कार्यकारिणी समितिमा निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2022 | 10:53:47 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत एवमं डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष प्रदयूमन पोखरेल  नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा निर्वाचित भएका छन् । पोखरेल  नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा व्यक्तिगत तर्फ  विजयी भएका हुन् ।

शनिबार राजधानीको याक एन्ड यति होटेलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा उक्त मतदानको विजेताहरुको मत संख्याका बारे जानकारी गराइएको थियो । यस विजयबाट एक बहुमुखी व्यक्तिको नेतृत्वबाट बैंकका सम्पूर्ण कर्मचारीहरुमा थप उर्जा मिल्ने बैंकले विश्वास लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved