कामना सेवाका ग्राहकलाई हिबाची प्लेसमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2022 | 07:31:28 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक र हिबाची प्लेस बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । 

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौंको लाजिम्पाट स्थित हिबाची प्लेसले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

बैंकसँग आबद्धताको प्रमाणको आधारमा योसुविधा सहजै प्राप्त गर्न सकिनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved