कामना सेवा बिकास बैङ्कद्वारा सर्भिस बुथ हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2023 | 05:46:37 PM मा प्रकाशित

laxmi  sunrise bank

 कामना सेवा विकास बैंकले सर्भिस बुथ  हस्तान्तरण गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा बाँसवारी, काठमाडौं स्थित जुत्ता मेन्डरको लागि निर्माण गरिएको  बूथ प्रदान गरेको  हो ।

उक्त बूथको उद्घाटन काठमाडौं महानगरपालिका वडा नं.३ का वडा सदस्य श्री कृष्ण राज चालिसेले गरेका थिए  । उक्त बूथ बाँसवारी स्थित जुत्ता मेन्डर नरेश महरालाई हस्तान्तरण गरिएको हो  । 

 यस कार्यले  जुत्ता मेन्डरको जीविकोपार्जन गर्न सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved