लेलेमा लुम्बिनी विकास बैंकको एटिएम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2023 | 08:16:01 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंकले ललितपुरको लेलेमा एटिएम संचालनमा ल्याएको छ ।  बैंकले ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ०५ स्थित आफ्नो लेले एक्सटेन्सन काउन्टर बाट एटिएम सेवाको सुरुवात गरेको गरेको हो ।

थपिएको एटिएमसँगै बैंकको एटिएम संख्या २० पुगेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved