कामना सेवा विकास बैंक र भ्याली स्टेट कलेजबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2023 | 09:33:02 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले भरतपुर, चितवन स्थित भ्याली स्टेट कलेजसँग बैंकलाई आवश्यक पर्ने दक्ष जनशक्ति आपूर्तिका लागि सहकार्य गर्ने सम्झौता गरेको छ ।   बैंकलाई चाहिने दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदानप्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा बिहीबार हस्ताक्षर भएको हो ।

कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीहरुको व्यवस्थापन तथा कार्यक्षमता र उत्प्रेरण अभिवृद्धि गर्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य प्राप्ति गर्ने तर्फ भ्याली स्टेट कलेजले अध्यापन, अनुसन्धान तथा तालिम मार्फत योगदान पुराउने बताएको छ । 

साथै, यस सम्झौता पश्चात कामना सेवा विकास बैंकले भ्याली स्टेट कलेजलका विद्यार्थीहरुलाई इन्टर्नसिपको व्यवस्था समेत गर्ने भएको छ ।


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved