राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई महालक्ष्मीको साथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2023 | 07:49:29 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले आठौैं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग गरेको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारा आषाढ ८ र ९ गते आर्मी अफिसर्स क्लवमा आयोजित आठौैं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई बैंकले प्रायोजन सहयोग गरेको हो ।

 नेपाल जस्तो विकासशील राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेकाले शारीरिक सुगठन खेल क्षेत्रलाई विकसित गर्दै लैजाने अभिप्रायले उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएक छ ।

महालक्ष्मी विकास बैंकले १०३ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved