कामना सेवा विकास बैंकको साधारणसभा पुस १७ मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2023 | 09:32:38 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले पुस १७ गते साधारणसभा गर्ने भएको छ। कम्पनीको मङ्सिर १८ गते बसेको संचालक समितिको बैठकले पुस १७ गते मंगलबार साधारणसभा गर्ने निर्णय गरेको हो ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । 

बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने उल्लेख गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved