कामना सेवा विकास बैंकको साधारणसभा पुस १७ मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2023 | 09:32:38 AM मा प्रकाशित

कामना सेवा विकास बैंकले पुस १७ गते साधारणसभा गर्ने भएको छ। कम्पनीको मङ्सिर १८ गते बसेको संचालक समितिको बैठकले पुस १७ गते मंगलबार साधारणसभा गर्ने निर्णय गरेको हो ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । 

बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने उल्लेख गरेको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved