मिर्मिरे लघुवित्तको बोनस सेयर सूचीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2022 | 04:01:41 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार लघुवित्तको २० प्रतिशत बोनस सेयर वापतको ८ लाख ७० हजार १४२.३१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले आर्थिक वर्ष २०७७-०७८ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved