२ महिनामा भित्रियो ५ सय किलो सुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2023 | 05:43:57 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो दुई महिनामा ५०० केजी सुन आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउन र भदौमा ४ अर्ब १२ करोड ८१ लाख ८३ हजार रुपैयाँ बराबरको ५०० केजी सुन आयात भएको हो । 

विभागका अनुसार साउन महिना २०० केजी र भदौ महिनमा ३०० केजी सुन आयात भएको हो । जसबाट सरकारले ६१ करोड ९२ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved