त्रिभुवन बिश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ३ तथा ४ बर्षे वीवीएस र ४ बर्षे वीएस्सी दोस्रो बर्षको परीक्षाको लागि केन्द्र निर्धारण गरेको छ ।
परीक्षा पुर्व निर्धारित तालिका अनुसार असार २२ गते देखि बिहान ७ बजे देखि १० बजे सम्म संचालन हुने छ।
हेर्नुस कसको केन्द्र कहाँ ?
केन्द्र यहाँ क्लिक गरेर पनि हेर्न र डाउनलोड गर्न सकिन्छ