१९ तरिकाबाट एसईईको नतिजा हेर्न सकिने (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2023 | 08:55:40 AM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न १९ तरिकाबाट माध्यमिक शिक्षा परीक्षा (SEE) २०७९ को नतिजा हेर्न सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले  नतिजा सम्बन्धी विवरण अवेब्सैत, एसएमएस र आइभीआर गरि १९ तरिकाबाट हेर्न सकिने जनाएको हो ।

कार्यालयले २०७९ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण सार्वजनिक गर्न १४ वेबसाइटलाई स्वीकृति दिएको हो । त्यस्तै ४ कम्पनीले एसएमएस मार्फत र नेपाल टेलिकमले भने एसएमएस तथा आईभीआर दुवै मार्फत नतिजा उपलब्ध गराउने छ।

हालसम्म नतिजा भने सार्वजनिक भईसकेको छैन । बोर्डले यसै साताको अन्त्यसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक भएपछि मात्र निम्न माध्यमबाट नतिजा हेर्न सकिने छ ।

हेर्नुस् नतिजा उपलब्ध गराउन स्वीकृति गरिएका कम्पनी र वेबसाइटको विवरण ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved