१६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2022 | 08:48:56 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले अगामी मंसिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो । नियुक्त भएका अधिकृतहरूका लागि असोज १२ र १३ गते अभिमुखीकरण कार्यक्रम राखिएको छ ।

अभिमुखीकरण कार्यक्रमपछि उनीहरुलाई नियुक्ति पत्र प्रदान गरिनेछ ।

असोज २३ गते प्रत्यक्ष तर्फका उम्मेदवारहरुको मनोनयम दर्ताको कार्यसूची छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved