मंसिर ४ र ५ गते सार्वजनिक बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2022 | 11:43:49 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने मंसिर २ गतेदेखि ५ गतेसम्म नै बन्द हुनेछन् ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मतदानस्थल रहेका शिक्षण संस्थाहरू २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुने जानकारी दिएका छन् ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved